मेरो बारे !

(खास मा यो मेरो मन को फोटो हो क्या !)

नाम:  आशिष
काम:  खोज्दै
सबै भन्दा प्यारो:  मेरो देश

बिहे: भको छैन
अध्ययन:

आज भोली: अक्षर योद्धा

मेरो भन्नु:
"देश लाई माया गरौ । मन परेको कुरा गरौ "

मलाई भगवानमा विश्वास लाग्दैन।

कसैले मलाई घोसे भन्छ्न, कसैले धेरै बोल्छस भन्छन । अचम्म लाग्छ एउटै मान्छे !           
 मलाई खाना पकाउन भन्दा भाडा माज्न मन पर्छ। गफ गर्न भन्दा सुन्न रमाइलो लाग्छ। तिते करेली, घिरौला, इस्कुस, पर्वल, बैगुन अर्बै डलर दिए पनि खाइदैन । बिराटनगर मछ्ड मुक्त भए मलाई स्वर्ग पनि चहिदैन।
म सँग कुरा गर्न चाहनु हुन्छ भने सिधा facebook.com/noitanec मा पत्र पत्रमञ्जुषा गर्नुस् । मेरो बास यतै facebook तिरै हुने गर्छ। "

यती पढि सक्नु भाको हो भने कि त तपाईं मेरो बाउ, कि crush,  कि त शत्रु नै हुन पर्छ ।
जो भए पनि धन्यवाद !




No comments:

Post a Comment